अवर्गीकृत

रेशम चौधरीले आफ्ना बुवा मार्फत बर्दिया क्षेत्र नम्बर २ बाट उमेद्वारी दर्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर २४असोज रेशम चौधरीले आफ्ना बुवा मार्फत वारिसनामा उम्मेद्बारी दर्ता गराइएका छ्न।

लोक कल्याणकारी विज्ञापन

बर्दिया जिल्लाको क्षेत्र नम्बर २बाट चौधरीकाबुवा लालबिर चौधरीले छोरा रेशम चौधरीको वारिसनामा मार्फत मनोनयन दर्ता गरेको नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य लाल वीर चौधरीले मालिका समाचार लाई बताए ।

लोक कल्याणकारी विज्ञापन

यस अघिको निर्वाचनमा ऊनी कैलाली जिल्ला क्षेत्र नम्बर १ बाट भुमिगत अवस्थामा रहेर वारिसनामा मार्फत उम्मेद्बारी दिदै ३४ हजार मतले विजयी भएका थिए २०७२ टीकापुर घटनाका दोषी ठहर गर्दै अहिले जेल जीवन विताइरहेका छ्न।

बिज्ञापन

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी निर्दोष रहेको भन्दै पटक पटक आफ्ना आवाज उठाउदै आइरहेको छ। चुनावको मुखमा गठबन्धन सरकारले आम माफी गर्ने हल्ला समेत चलाएको थियो ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन