घटना समाचार

घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु

बिज्ञापन

पर्सा । पर्साको बिन्दबासिनी गाउँपालिकामा घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ ।

बिज्ञापन

बिन्दबासिनी-३ इटियाहीका १६ वर्षीय अरबिन्दकुमार दासको मृत्यु भएको हो । निर्माणाधिन घरमा जडान नभएको स्ल्याप अचानक खुस्किन गई जमिनमा लडेर गम्भिर घाइते भएका थिए ।

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

बिज्ञापन