गुल्मी-२ मा गोकर्ण विष्ट जित नजिक
लोक कल्याणकारी विज्ञापन

गुल्मी । गुल्मीको निवार्चन क्षोत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिइरहेका छन् । उनले अहिलेसम्मको मतणनामा २५ हजार ५१३ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् ।
उनका निकटता प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादी पार्टीकी उम्मेदवार राकुमारी झाक्रीले २३ हजार ६३१ मतसहित पछ्याइरहेकी छन् । आइतबार सम्पन्न प्रतिनिधिसभार र प्रदेशसभा निर्वाचनको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार कमला पुनले ४५१ मत पाएकी छन् ।
बिज्ञापन

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका युवराज घिमिरेले ३८७ मत पाएका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
