जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रका गोमा गौतमभन्दा १० हजार ८६० बढी मत ल्याउँदै शाही विजयी भएका हुन् ।
बिज्ञापन

उनले २२ हजार ८१९ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार गौतमले ११ हजार ९५९ मत पाइन् ।
यस्तै नेकपा एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत पाए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
