कञ्चनपुर २ बाट कांग्रेसका एनपी साउँद विजयी
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । कञ्चनपुर २ बाट नेपाली कांग्रेसका एनपी साउँद विजयी भएका छन् ।
उनले नेकपा एमालेका नरबहादुर धामीलाई पराजित गरेका हुन् ।
बिज्ञापन

साउँदले २८ हजार १ सय मत ल्याए । यस्तै धामीले २१ हजार ६४५ मत पाएका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका झंकर राज जोीले ४ हजार ९३१ मत पाए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
