राष्ट्रिय निर्वाचन

प्रचण्ड मतले गोरखामा प्रचण्ड विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । गोरखा क्षेत्र नं २ मा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फराकिलो मतानतरले विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार ४६६ मतान्तरले पराजित गरेका हुन् ।

बिज्ञापन

अध्यक्ष प्रचण्डले २९ हजार १०३ मत प्राप्त गर्दा बुर्लाकोटीले १२ हजार ६३७ मत पाएका हुन् । संसदीय निर्वाचनमा निरन्तर विजयी हुदै आएका पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड सयअघि २०७४ को निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।