राष्ट्रिय निर्वाचन

भोजपुरबाट प्रदेशसभामा राजेन्द्र राई विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । भोजपुरबाट प्रदेशसभा सदस्यमा राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । प्रदेश १ का मुख्यमन्त्रीसमेत रहेका उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिबहादुर राईलाई ३८७७ मतान्तरसहित पराजित गरेका हुन् ।

भोजपुर १ मा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका सचिव राईले १६ हजार ११० मत प्राप्त गरे भने एमालेका राईले १२२२३ पाए ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।