राष्ट्रिय निर्वाचन

रौतहट १ बाट नेकपा एसका अध्यक्ष माधव नेपाल विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रौतहट । रौतहट १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन्।

उनले ३३ हजार ५२२ मत ल्याएर विजयी भएका हुन्।

बिज्ञापन

उनका निकटतम् प्रतिस्पर्र्धी नेकपा एमालेका अजय २६ हजार ५२२ मत गरेका छन्।

उनीहरुबीच ७ हजारको मतान्तर छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।