National Election

काभ्रेमा-२ मा एमालेका गोकुल बास्कोटा विजयी

बिज्ञापन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको निर्वाचन क्षेत्र नंबर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा विजयी भएका छन् ।

बिज्ञापन

मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम ५ हजार नौ मत गन्न बाँकी हुँदा बास्कोटाले निकटता प्रतिस्पर्धी नेपाली कांग्रेसका शिव हुमागाई भन्दा ५ हजार ४५९ मतले अगाडी छन् ।

एमालेका उम्मेदवार बास्कोटाले ४३ हजार ७३ मत पाउँदा हुमागाईले ३७ हजार ६०४ मत पाएका छन् । मत गणनाको अन्तिम परिणाम आउनु अगाडी नै उनी विजयी भएका हुन् ।

बिज्ञापन