टीकापुर

टीकापुरमा हामी आठ बहिनहरुद्वारा संचालनमा आयो ‘आफू पनि खाऔं, अरुलाई पनि खुवाऔं’ फूड स्टल.

बिज्ञापन

टीकापुर, २५ मंसिर । हामी आठ बहिनीहरुद्वारा संचालित ‘आफू पनि खाऔं, अरुलाई पनि खुवाऔं’ फूड स्टल संचालनमा आएको छ । टीकापुरको हाट बजारमा अवस्थित ‘आफू पनि खाऔं, अरुलाई पनि खुवाऔं’ फूड स्टल सबै अनाथ, असहाय, सडक बालबालिकाहरुको सहयोगका निम्ति संचालन गरिएको हो ।

बिज्ञापन


कैलालीको टीकापुर स्थिती नयाँ हाट बजारमा संचलान रहेको उक्त फूड स्टल आठ बहिनीहरु मिलेर संचालनमा ल्याएका हुन ।


एक यस कार्यबाट जम्मा भएको रकमले गरिब तथा असाय बालबालिकाहरुलाई सहयोग गर्ने लक्ष रहेको संचालक ८बहिनी समुहले मालिकासमाचार लाई बताइन् ।

बिज्ञापन