राष्ट्रिय समाचार

कुनै प्रहरीले पैसा उठाएमा पहिला हाकिममाथि कारबाही हुन्छ–गृहमन्त्री लामिछाने

बिज्ञापन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले गलत आचरणका प्रहरीमाथि कारबाही गर्ने चेतावनी दिएका छन् । कुनै प्रहरीले पैसा उठाएको पाइएमा सुरुमा उसको हाकिममाथि कारबाही गर्ने उनको चेतावनी छ ।

बिज्ञापन

शुक्रबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षकपछि निर्देशन दिदै उनले यस्तो बताएका हुन् । सरुवा–बढुवाका लागि आफुले सिष्टम बनाउने आश्वासन दिदै उनले नेताको घरमा गएको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् । साथै प्रहरीलाई स्रोत साधन उपलब्ध गराउन पनि आफुले अधिकतम प्रयास गर्ने उनको भनाई छ ।

बिज्ञापन