राष्ट्रिय समाचार

टोपी दिवश मनाइयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विगतका वर्षमा झैँ १ जनवरी अर्थात अंग्रेजी नयाँ वर्षको दिन टोपी दिवश मनाइएको हो ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएपछि केही युवाले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् । त्यसयता हरेक वर्ष जनवरी १ मा टोपी दिवश मनाइँदै आएको हो ।

बिज्ञापन

राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपाल, स्वतन्त्र राष्ट्र प्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल गायतका संघसंस्थाले राजधानीको माइतीघरमा भेला भएर आज टोपी दिवस मनाएका छन् । अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवर्द्धन गर्ने उद्देश्यले टोपी दिवस मनाएकाे उनीहरुकाे भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।