राष्ट्रिय समाचार

वर्षमान पुन अस्पताल भर्ना

बिज्ञापन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ।

बिज्ञापन

रोल्पा पुगेका पुनलाई हेलिकप्टरबाट काठमाडौं ल्याएर ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो।

नेता पुन मंसिर ४ को चुनावलगत्तै चीनबाट उपचार गरेर नेपाल फर्किएका हुन्। उनी वंशाणुगत जण्डिसबाट पीडित छन्।

बिज्ञापन