घटना समाचार

कस्तो छ चन्द्र चण्डारीको स्वास्थ्य अवस्था ?

बिज्ञापन

काठमाडौँ । ग्यास सिलिण्डर विस्फोटमा परेर घाइते भएका सांसद चन्द्र भण्डारीको अहिले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीको अवस्था स्वास्थ्य सामान्यतर्फ गइरहेको छ । 