घटनाटीकापुर

टीकापुर बसन्ताका बलात्कारी अभियुक्त पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

१८ फागुन टीकापुर नगरपालिका-५ बसन्ताका जबर्जस्ति करणी मुद्दामा फरार रहेका अभियुक्त कमल बहादुर थारुलाई प्रहरीले पक्राउ गरेको छ।

बर्दिया जिल्ला अदालतले बर्दियाको पक्राउपत्र अनुसार बुधबार टीकापुर बसन्ताबाट अभियुक्त थारुलाइ पक्राउ गरेको ईलाका प्रहरी कार्यलय टीकापुरले जनाएको छ।

बिज्ञापन

पक्राउ परेका अभियुक्त हाल सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर हेडक्वाटर कैलालीमा स.प्र.ज. पदमा कार्यरत रहेको पनि प्रहरीले उल्लेख गरेको छ।

थारुलाई सोमबार इलाका प्रहरी कार्यलय टीकापुर बाट खटेको टोलिले साझ ८बजे अभियुक्तको घर बाट पक्राउ गरेको हो

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।