राजनीतिराष्ट्रिय समाचार

एमाले सत्ता बाट हटेपनी जनताको मन मस्तिष्कमा रहिरहनेछ :भण्डारी

बिज्ञापन

टीकापुर २१ फागुन नेकपा एमाले मिसन ग्रासरुको कार्यक्रम पार्टी सुदृढीकरण तथा विस्तार लाई सम्बोधन गर्दै नेकपा एमाले सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा निवर्तमान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एमाले सत्ता बाट हटेपनी जनताको मन मस्तिष्कमा बसिरहेनछ भन्नु भएको हो।

बिज्ञापन

कैलाली जिल्लाको टीकापुर नगरपालिका स्थित सिद्दार्थ होटलहालमा आयोजित कार्यक्रममा उक्त कुरा बताउनु भएको हो।

नेपाली काङ्ग्रेस प्रति तिखो टिप्पणी गर्दै सधै लोकतान्त्रको ओकालत गर्ने नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्ष दल र सत्तापक्ष दोहोर चरीत्र देखाएर फेरि पनि लोकतान्त्रको दुहाइदिरहेको बताउनु भयो ।

बिज्ञापन