राजनीति

मोहन वैद्य र धर्मेन्द्रको पार्टीबीच आज एकता

बिज्ञापन

काठमाडौं । दुईवटा साना कम्युनिष्ट पार्टी बीच आज एकता हुँदैछ ।

बिज्ञापन

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुने भएको हो । नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाबाट बाहिरिँदै बास्तोलाले नेकपा बहुमत खोलेका थिए ।

नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीका बीच एकीकरण घोषणासभा राखिएको छ ।

बिज्ञापन