हिजैबाट मोबाइल अफ गरेर बसेका थिए खाण
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ष्ण खाण मङ्गलवारदेखि मोबाइल अफ गरेर बसेका थिए ।
दुई दिनअघि प्रहरीमा कागज गरी फर्किएका खाणले मङ्गलवारबाट मोबाइल अफ गरेर बसेको प्रहरी स्रोतले जनाएको छ ।
बिज्ञापन

प्रहरीले उनलाई बुधवार बिहान चाबहिलस्थित निवासबाट पक्राउ गरेको हो ।
उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
