आयरल्यान्डविरुद्ध नेपालले सातौँ विकेट गुमायो
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ– नेपालले आइसिसी विश्वकप छनोटको सातौं स्थानका भइरहेको आयरल्यान्डविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ ।
कुशल मल्ल ३८ बलमै ४४ रन बनाएर आउट भएका छन् ।
बिज्ञापन

यो बेला नेपालले ३७.२ ओभरमा १६९ रन बनाएको थियो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
