घटना

भारतीय सेनाको गाडी दुर्घटना, ९ सैनिकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । भारतीय सैनिकको गाडी दुर्घटना हुँदा ९ जना सैनिकको मृत्यु भएको छ । १० जना सवार भारतीय सेनाको गाडी शनिबार लद्दाखमा अनियन्त्रित भएर सडकबाट खोंचमा खसेको थियो ।

दुर्घटनामा भाइते भएका एक जनाको उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाहलगायतले दुःख व्यक्त गरेका छन् ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।