राष्ट्रिय समाचार

युवतीलाई आफ्नै रेष्टुरेन्टमा बोलाएर बलात्कार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन् ।

लोक कल्याणकारी विज्ञापन

मोरङको बेलबारी नगरपालिका–१० घर भएका ३४ वर्षीय तामाङलाई प्रहरीले बलात्कारको आरोपमा बिहीबार पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले एक २० वर्षीया युवतीले असार २ गते बलात्कार गरेको भनि २४ गते किटानी जाहेरी दिएपछि पक्राउ गरिएको जानकारी दिए ।

लोक कल्याणकारी विज्ञापन

तामाङ पोललाइट रेस्टुरेन्टका सञ्चालक पनि हुन् । सोही रेष्टुरेन्टमा बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ । तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन