घटना समाचार

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

बिज्ञापन

अछामः अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

बिज्ञापन

जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो। उनी घाँस काट्ने बेला भिरबाट लडेको बताइएको छ।

बिज्ञापन