भारतविरुद्ध पाकिस्तान १९१ रनमा अलआउट
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । आइसीसी विश्वकप अन्तरगत पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले अलआउट हुनुपूर्व ४२.४ ओभरमा १९१ रन मात्रै बनाउन सक्यो ।
बिज्ञापन

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५० रन बनाए । मोहम्मद रिजवानले ४९, इमान उलहकले ३६ र अब्दुल्लाह शाफिकले २० रन बनाए ।
भारतका लागि जसप्रित बुमराह, मोहमद सिराज, हार्दीक पाण्ड्या, रविन्द्र जडेजा र कुलदीप यादवले समान दुई-दुई विकेट लिए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
