Sudur Pradesh News

लम्कीचुहामा एक गोठमा आगलागी 

बिज्ञापन

लम्कीचुहा ।  कैलालीमा एक गोठमा आगलागी भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–८ बचैलाका लछीराम विष्टको गोठमा आज दिउँसो आगलागी भएको हो।

बिज्ञापन

गोठ र नजिकैको परालमा आगलागी हुदा करिब ६ लाख बराबरको क्षती भएको छ। आगलागीबाट मानवीय तथा पशुचौपायामा भने केहि क्षेती नपुगेको कैलाली प्रहरीले जनाएको छ। 

बिज्ञापन