राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती पश्चिम नेपालको भ्रमणमा जाँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती पश्चिम नेपालको भ्रमणमा जाँदैछन् ।

लोक कल्याणकारी विज्ञापन

पश्चिम र मध्य क्षेत्रका केही जिल्लाको भ्रमणका लागि शाह दम्पती आगामी हप्ता भैरवा जाने उनको संवाद सचिव डा.फणिराज पाठकले जानकारी दिए ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन