राष्ट्रिय समाचार

भैसेपाटीको मन्त्री क्वार्टरमा आगलागी

बिज्ञापन

काठमाडौं । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ ।

बिज्ञापन

प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो ।

त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ ।

आगो नियन्त्रणमा लिइसकेकाे प्रहरीले जनाएकाे छ ।

बिज्ञापन