बिश्व

बंगलादेशी क्रिकेटका कप्तान शकिब बने सांसद

बिज्ञापन

एजेन्सी । बंगलादेशका राष्ट्रिय क्रिकेट टोलीका कप्तान शकिब अल हसनले आम निर्वाचनमा जित हासिल गरेका छन् ।

बिज्ञापन

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीबाट टिकट पाएका शकिबले मगुराको पश्चिमी सहरबाट चुनाव जितेका हुन् । उनले एक लाख ५० हजार बढी मतान्तरले चुनाव जितेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रमुख विपक्षी दल नेसनलिष्ट पार्टी बिएनपीले भने चुनाव बहिस्कार गरेको थियो । शकिबले क्रिकेटबाट संन्यास लिइसकेका भने छैनन् । उनी बंगलादेशी क्रिकेटका अलराउन्डर समेत हुन् ।

बिज्ञापन