Sudur Pradesh Newsराजनीति

एमाले मै फर्किए एकीकृत समाजवादी प्रदेश सदस्य बम

बिज्ञापन

काठमाडौ :नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेश कमिटी सदस्य खडक बम एमालेमा फर्किएका छन्।

बिज्ञापन

एमालेको कैलाली जिल्ला अधिवेशनका क्रममा आइतवार सुखडमा आयोजित सभामा बमले एमालेबाट फुटेर कुनै कम्युनिस्ट आन्दोलन सफल नहुने भन्दै आफु एमालेमा फर्किएको बताए ।

बम गौरीगंगा क्षेत्रका प्रभावसाली नेता हुन्।
कार्यक्रमलाई सम्बोधन गर्न सुख्ड पुगेका एमाले अध्यक्ष के पि शर्मा ओलिको हातबाट माला लगाएर बम लगायत झन्डै ३ दर्जन बढि एमाले प्रबेश गरेको छन्।

यसरी एमालेमा प्रवेश गरेका हरुले देशलाई सहि दिशा तिर डोर्‍याउन एमाले बाहेक अरु पार्टी हरुको आश नरहेको पनि बताएका छ।

बिज्ञापन