आफ्नै पार्टीका दुई सांसदको मुख्यमन्त्रीमा दाबीपछि रञ्जिता प्रदेश प्रमुख कार्यालयमा
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा आफ्नै पार्टीका दुई सांसदको दाबी परेपछि पार्टी अध्यक्ष रञ्जिता चौधरी प्रदेश प्रमुखको कार्यालयमा पुगेकी छन् ।
उनी केही समयअघि मात्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेकी हुन् ।
बिज्ञापन

नागरिक उन्मिुक्तिका लक्ष्मण चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
प्रदेश प्रमुखले दुवैको दाबी परेपछि परामर्श गरेर निर्णय लिने निमित्त सचिव शैलेश ढुंगानाले बताए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
