घटना

छोराले गरे सौतेनी आमाको हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

इलाम : इलामको माई नगरपालिका-२ दिपु डाँडास्थित सौतेनी आमाको हत्या आरोपमा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार राति ११ बजे मादक पदार्थ सेवन गरी घर आएका २१ वर्षीय सन्देश दियालीले घरायसी विवादका क्रममा आफ्नै सौतेनी आमा ३१ वर्षीया नेत्र माया खवासलाई धारिलो हतियार बाम्फोक  प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। 

लोक कल्याणकारी विज्ञापन

प्रहरी चौकी दानबारीबाट घटनास्थलमा खटिएको टोलीले हत्यामा संलग्न दियालीलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको थियो।  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन