कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि राष्ट्रियसभाको बैठक अवरोध गरेको छ।
कांग्रेसको अवरोधपछि भोलि दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको हो।
बिज्ञापन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्दै आएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिको लागि निरन्तर प्रयास गरे पनि कुरा मिल्न सकेको छैन।
कांग्रेससँग कुरा नमिलेपछि ४ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक पनि अझै सुरु हुन सकेको छैन।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
