अछाममा जिप दुर्घटना हुँदा ६ जना घाइते
लोक कल्याणकारी विज्ञापन

अछामः अछाममा जिप दुर्घटना भएको छ।
लोक कल्याणकारी विज्ञापन

जिल्लाको साँफेबगरबाट मंगलसेन जाँदै गरेको से १ ज ६५४ जिप साँफेबगर नगरपालिका–८ चण्डिका जमाल गाउँमा दुर्घटना भएको हो।
लोक कल्याणकारी विज्ञापन

दुर्घटनामा ६ जना घाइते भएका छन्। ५ जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने एक जनाको खुट्टामा बढी चोट लागेपछि बयालपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जनाएको छ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

