अवर्गीकृत

टीकापुरमा हावाहुरीले रुखको हाँगा खस्दा एक बालिकाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । कैलालीमा हावाहुरीले रुखको हाँगा खस्दा एक बालिकाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका–१ बिशालनगरकी १५ वर्षीया प्याउरी बिकको बुधवार मृत्यु भएको हो।

बिज्ञापन

हावाहुरीका कारण घर नजिकै रहेको साजको रुख घरको आगनमा ढलेर उनको गर्धनमा हाँगा लागेर च्यापिएपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।  विक जनकल्याण आधारभूत विद्यालय लायकपुरमा कक्षा ७ मा पढ्थिन्। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।