राजनीति

सरकारमा सहभागी अशोक राई नेतृत्वको जसपाका मन्त्रीले दिए राजीनामा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सरकारमा सहभागी अशोक राई नेतृत्वको जसपाका मन्त्रीहरुले राजीनामा दिएका छन् ।

लोक कल्याणकारी विज्ञापन

सरकारमा सहभागी स्वास्थ्यमन्त्री प्रदीप यादव र वनमन्त्री किशोर शाह सुडीले आज प्रधानमन्त्री प्ुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

पार्टीले आजै केहीबेरअघि सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन