बन्चरोले हानेर श्रीमतीको हत्या
लोक कल्याणकारी विज्ञापन

हेटौँडा । मकवानपुरमा एक युवकले श्रीमतीको हत्या गरेका छन् ।
कैलाश गाउँपालिका-५ काफलडाँडाका २८ वर्षीय मंगलबहादुर पाख्रिनले १८ वर्षीया लक्ष्मी पाख्रिनको बन्चरो प्रहार गरेका हत्या गरेका वडाध्यक्ष छेकु लामाले बताए ।
बिज्ञापन

मानसिक रोगको औषधि सेवन गरेका पाख्रिनले श्रीमती लक्ष्मीको टाउको र गर्दनमा बन्चरो प्रहार गरी हत्या गरेको उनको भनाई छ ।
हत्याबारे छिमेकले प्रहरीलाई खबर गरेसँगै प्रहरीले मंगलबहादुरलाई पक्राउ गरेर पालुङस्थित प्रहरी हिरासतमा राखेको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
