भीरबाट लडेर बैतडीकी भावनाको मृत्यु

बैतडी । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीकी अन्दाजी ३८ बर्षीया भावना धामीको भीरबाट लडेर मृत्यु भएको हो ।
बाख्रा चराउन गएकी भावनाको मंगलबार दिउँसो साढे ३ बजेतिर घर नजिकैको त्वापौड भीरबाट लडेर मृत्यु भएको मृतकका आफन्त दिपेन्द्र धामीले जानकारी दिए । भीरबाट लडेकी धामीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।