घटना

कैलालीमा एक महिला मृत भेटिइन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

लोक कल्याणकारी विज्ञापन

जिल्लाको कैलारी गाउँपालिका–३ की २८ वर्षीया सिखा चौधरी मृत अवस्थामा फेला परेकी हुन्।

लोक कल्याणकारी विज्ञापन

उनी सोही गाउँपालिका–३ स्थित सुर्मानाला खोलामा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन