सर्पले टोकेर बालकको मृत्यु
लोक कल्याणकारी विज्ञापन

बारा, भदौ २५ गते । घरमा सुतिरहेका बालकलाई विषालु सर्पले टोक्दा उहाँको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका–१० बस्ने शिवचन्द्र लोहारका ११ वर्षीय छोरा राकेश शर्मा रहेका छन् ।
गाई गोरुले खाने भुस राखेको घरमा सुतिरहेको अवस्थामा सोमबार करिब ३ बजे गोमन सर्पले टोकेर घाइते भएको बच्चालाई अस्पताल पुर्याउन ढिलो गरेपछि राकेशको मृत्यु भएको प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेमकुमार पण्डितले बताउनुभयो ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
