पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ ।
लोक कल्याणकारी विज्ञापन

हिजो राति सवा ९ बजे उनलाई जोरपाटीमा आफ्नै घरनजिक रड प्रहार गरिएको हो ।
लोक कल्याणकारी विज्ञापन

अज्ञात व्यक्तिले टाउकोमा रड हानेर भागेको पारिवारिक स्रोतले बतायो ।
बिज्ञापन

घाइते गौतमलाई नेपाल मेडिकल कलेजको आइसीयूमा राखेर उपचार भइरहेको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

