अनौठो

मान्छेको जस्तै दाँत भएको माछा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

संयुक्त राज्य अमेरिकामा मान्छेको जस्तो दाँत भएको माछा फेला परेको छ । नर्थ क्यारोलाइनाको न्याग हेडमा माछा मार्न जाने मानिसमाझ चर्चित जेनेट्स पिएरले मान्छेको जस्तो दाँत भएको माछा सार्वजनिक गरेका हुन् ।

मुखमा बङ्गरासहित दाँतका लहर भएको त्यो माछा सिप्सहेड जातको भएको बताइएको छ । झट्ट हेर्दा त्यस माछाको मुख भेडाको मुखजस्तै देखिन्छ । यसैकारण यसको नाम सिप्सहेड राखिएको अनुमान गरिएको छ । त्यहाँ नियमित रूपमा माछा मार्न जाने नेथन मार्टिनले त्यस्तो माछा समातेका हुन् । 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।