अवर्गीकृत

घर बनाउदै गरेका अछामका चंख साउदको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ :अछाम जिल्लाको मेल्लेख गाउँपालिका-४ कुयडाका चंख साउदको आफ्नै घर बनाउनेकाममा सक्रिय रहेको बेला मृत्यु भएको छ।

लोक कल्याणकारी विज्ञापन

स्थानीयका अनुसार साउद भारतबाट रोजगारी गरेर स्वदेश फर्किएका थिए उनको पक्की घरबनाउने योजना थियो घर बनाउने सामाग्री हरुमा बालुवा ,गिट्टी र सरिया जम्मा गरेर जगपनि खनी सकेका थिए ।

लोक कल्याणकारी विज्ञापन

घरबनाउन आवस्यक सामाग्रीमा काठको वयवस्थागर्न बारिमा रहेको रुख काट्नेक्रममा आइतबार दिउसो दुइबजे आफैले काटिरहेको रुख साउदले ढाल्न खोजेको भन्दा ऊनी उभिएको दिशातर्फ ढलेर रुखमुनि च्यापिएर मृत्यु भएको कुरा स्थानीय स्रोतले जनाएको छ। मृतक साउदका श्रीमती , चार छोरा र एउटा छोरी छ्न

बिज्ञापन

इलाका प्रहरी कार्यलय मेल्लेखमा सम्पर्क गर्दा घटनाको थप विवरण आउन बाकिरहेको बताएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन