मेलम्चीको पाइप फुट्दा बबरमहल क्षेत्र प्रभावित
लोक कल्याणकारी विज्ञापन

काठमाडौ बबरमहलस्थित मेलम्ची खानेपानी परियोजनाको पाइप फुटेपछी उक्तक्षेत्र जलमग्न बनेको हो।
बुधबार दिउँसो साढे दुई बजेतिर खानेपानीको पाइप अचानक फुटेपछी सडक जलमग्न हुनुकासाथै उक्त क्षेत्रमा हुने काम कार्वाही प्रभावित बनेको छ।
लोक कल्याणकारी विज्ञापन


वन कार्यलय परिसर ,काठमाडौ जिल्ला अदालत ,विशेष अदालत लगायतका कार्यलय हरुमा पानी पसेपछि निर्धारित काम कार्वाही प्रभावित भएको थियो भने सेवाग्राही ,कानुन व्यावसायिले समस्या झेल्नुपरेको थियो संगै केहि समय सडक पनि प्रभावित भएको थियो ।
लोक कल्याणकारी विज्ञापन


काठमाडौ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राइका अनुसार मेलम्ची खानेपानी सप्लाइमा रहेकोले त्यो क्षेत्रमा पाइप फुट्नाले दिउँसो उक्त घटना भएको थियो ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन


You must be logged in to post a comment.