अनौठोघटना

पोखरा भ्रमण बर्ष उद्घाटनमा घाइते अर्थ मन्त्री पौडेल र मेयर आचार्यको काठमाडौमा उपचार सुरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ ,‘पोखरा भ्रमण वर्ष’ उद्घाटनको क्रममा आगोले जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको काठमाडौको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ ।

लोक कल्याणकारी विज्ञापन

दुवैको पोखरा भ्रमण बर्ष २०२५को उद्घाटनको क्रमा गुब्बारामा आगोको झिल्कोले भेटाएर ब्लास्ट भएपछि घाइते भएको जनाइएको छ। अर्थमन्त्री पौडेलको हातमा र मेयर आचार्यको अनुहारको केही भाग तथा कपालको केही भाग जलेको छ ।

लोक कल्याणकारी विज्ञापन

अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज र मेयर आचार्यलाई फिस्टेल अस्पताल पठाइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौ पठाइएको  कास्की जिल्ला प्रहरी कार्यालयका एसपी श्यामनाथ ओलियाले जानकारी दिए ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन