अवर्गीकृत

भारतको बेङ्लोरमा साढेतीन बर्षकि नेपाली नाबालिकालाई बलात्कार गर्ने भारतको उत्तर प्रदेशका राम प्रसाद पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टेकनारायण पौडेल दयालु बेङ्लोर

सनिवार दिउसो करिब ३ बजे देखी ४ बजेको बिचमा अछाम जिल्ला रामारोसन गाउँ पालिका वार्ड नम्बर ५ पातला गाउँ स्थाइ घर भएका एक दम्पती करिब तीन महिना अगाडि देखी दक्षिण भारतको बैंङ्लोर शहर रहेको एउटा झोपडपट्टि (चुलिघरक्षेत्र)मा रहदै आएका थिए।

बिज्ञापन

उनका ८ बर्षको छोरा र साढेतीन बर्सकी छोरी दुई सन्तान रहेको र दम्पति नजिकै रहेको एउटा स्कुलको गार्डनमा कामगर्दैगरेको मौका छोपी ।

भारतको उत्तरप्रदेश गोरखपुर जिल्ला स्थाइ घर भएका करिब १३/१४ बर्षको राम प्रसाद नाम गरेका किशोरले बलात्कार गर्दै गरेको अबस्थामा दम्पती बस्नेकोठाको छिमेकीले रङेहात देखे पछि सबैलाई खबर गर्दै हारगुहार गरि निज अभियुक्त लाई पक्राउ गरेर भर्तुर ठाना बेङ्लोरमा प्रहरीको नियन्त्रणमा पार्न सफल भएका छ्न

बलत्कृत पीडित लाई बौदेही अस्पताल ह्वाइटफिल्ड मा भैरहेकोकुरा त्यहाँ स्थित प्रवासी नेपालीले जानकारी दिए ।

उक्त घटनामा प्रहरी प्रसासन देखि हस्पिटल सम्म सहयोग गर्ने प्रवासी नेपाली समाजसेवी हरुमा जेपि चन्द, सोनु साउद, राकेश ओड, एन पि नागर्ची, मनोज धामी,ललित भट्ट रहेका छन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।