अर्थ

चीनलाई ५०%  कर लगाउने ट्रम्पको चेतावनी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएका छन्। ट्रम्पले यदि चीनले अमेरिकामाथि लगाएको ३४% प्रतिशोधात्मक कर फिर्ता नलिए मंगलबारदेखि चीनमाथि नयाँ कर लगाउने जनाएका हुन्।अमेरिकी राष्ट्रपति कार्यालयले अप्रिल ९ देखि चीनबाट अमेरिका आउने सामानहरूमा ३४% कर लगाउने बताएपछि चीनले शुक्रबार अमेरिकामा पनि उति नै कर लगाउने घोषणा गरेको छ।

ट्रम्पले चीनमाथि ५०% नयाँ कर लगाइने जनाएका छन्।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।