इटावामा मानव एकता दिवसको अवसरमा रक्तदान
लोक कल्याणकारी विज्ञापन

बैशाख, १३ इटावा । मानव एकता दिवसको अवसरमा इटावामा रक्तदान शिविरको आयोजना गरिएको छ ।

‘रगत नालीमा होइन, नाडीमा बगाउनु पर्छ’ भन्ने सत्गुरु बाबा हरदेव सिंह जीको महान बाणीलाई आत्मसाथ गर्दै प्रत्येक वर्ष इटावा सत्संग भवनले रक्तदान गर्दै आएको छ ।
बिज्ञापन


विगत वर्ष जस्तै यस बर्ष पनि बैशाख १३ गते सत्संग भवन इटवा (यसोधरा–७, कपिलवस्तु) मा नेपाल रेडक्रास सोसायटी उप शाखा तौलिहवाको सहयोगमा परोपकारी सन्त महापुरुषहरु यस महायज्ञमा सहभागी भइ रक्तदान गरेका थिए । रक्तदानमा १५ जना पुरुष र ११ जना महिलागरी जम्मा २६ जना सन्तहरुले रक्तदान गरेका थिए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.