टीकापुरको खक्रोलामा करेन्ट लागेर युवकको मृत्यु
लोक कल्याणकारी विज्ञापन

टीकापुरं, २७ असार । टीकापुरको खक्रोलामा करेन्ट लागेर युवकको मृत्यु भएको छ । बिहिवार टीकापुर नगरपालिका–९ पायलगाउँका २२ वर्षीय धुरु लुहारको करेन्ट लागेर मृत्यु भएको हो।
उनलाई घरभित्रको टिनको छानाबाट करेन्ट लागेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरिक्षक नविन राजा बुढाथोकीले जानकारी दिए। करेन्ट लागेर घाईते भएका लुहारलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याईएको थियो। उनको उपचारकै क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
