अमेरिकी हवाइजहाजमा आगो निस्किनुको रहस्य खुल्यो ..
लोक कल्याणकारी विज्ञापन

काठमाडौ :अमेरिकाको डेअनवरमा अमेरिकी एयरलाइन्स फ्लाइट बोइङ 737 max 8-AA3023 मियामिको लागी उड्ने तयारीमा थियो त्यतिबेला विमानको टायर राख्नेठाउँमा प्राविधिक समस्या सुरु भएको र त्यसपछि ल्यान्डिङ गेरमा गडबडी भएर आगो सल्किएको संघीय विमान प्रशासनका अमेरिकाले अन्तर्राष्ट्रिय संचार माध्याम मार्फत जनाएको छ।
एयरलाइन्सका अनुसार यो घटना स्थानीय समय अनुसार दिउँसो 2:45 बजे डेनवर हवाई मैदा बाट उडानको क्रममा भएको थियो भने घटनाको थप अनुसन्धान भैरहेको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
