अवर्गीकृत

सन्त निरंकारी सत्संग भवन मोतीपूर को आयोजना मा बृहत सत्संग तथा ” आत्मा मन्थन ” नामक पूस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सन्त निरंकारी मिशन नेपाल को बि स २०२० साल चैत्र २० सूदूर पश्चिम प्रदेश को अछाम जिल्ला गोयलापानी बाट स्थापना गरिएको थियो। तत्कालीन अवस्था मा स्थापना गर्ने मध्यका ब्रम्हालिन आदर्णिय माहात्मा नन्दलाल रेग्मि द्वारा लेखिएको शब्द संकलित गरेर पूस्तक तयार पारिएको बताईएको छ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन