आस्था /आध्यात्म

अछाममा सर्पको टोकाइबाट १५ वर्षिय किशोरको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी,२६ साउन ।  अछाममा सर्पको टोकाईबाट एक किशोरको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका– १ का १५ वर्षिय कमल शाहीको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

लोक कल्याणकारी विज्ञापन

पारिवारिक स्रोतका अनुसार दिउँसोको समयमा कमल घर नजिकैको बारीमा घाँस काट्न गएका थिए । सोही क्रममा उनलाई विषालु सर्पले टोकेको थियो । सर्पले टोकेलगत्तै उनलाई

लोक कल्याणकारी विज्ञापन

उपचारका लागि लैजाने तयारी गर्दागर्दै उनको अवस्था गम्भीर बन्न पुगेको र केही समयमै मृत्यु भएको स्थानीयले बताईएको छ । मृतक कमल शाही स्थानीय श्री बिन्द्रासैनी माध्यमिक विद्यालयमा कक्षा ९ मा का विद्यार्थी हुन ।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन